Logo शुक्रवार, आश्विन २३ गते २०८३
Logo शुक्रवार, आश्विन २३ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

जापानमा चितवनका पाँच पत्रकार सम्मानित

जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले बिषेश समारोहका बिच नेपाली पत्रकारलाई सम्मान गरेका छन्। कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी , हरिप्रसाद पोखरेल , कविकिरण न्यौपाने , बिनोदकुमार सापकोटा र भूषण घिमेरे रहेका छन्।